रसुवाको भोटेकोशी बाढी पहिरो पिडित सम्पुर्णको सम्झनामा गरियो अर्घाखाँचीमा दीप प्रज्वलन

२०८३ भाद्र २२, सोमबार
पढ्ने समय : < 1 मिनेट

लुम्बिनी 

२२ भदोेै २०८३

राजु सामत

सन्धिखर्क अर्घाखाँची- ११ गते गएको रसुवा बाढी पीडित मृत्यु हुने तथा बेपत्ता भएका सम्पूर्ण मानिसहरूको सम्झनामा देशलगायत आज अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको विभिन्न ठाउँमा दीप प्रज्लन गरिएको छ।

रसुवागढी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति भावपूर्ण श्र*द्धाञ्जली अर्पण गर्देै दिप प्रज्वलन गरिएको छ।

सन्धिखर्क को विभिन्न ठाउँमा  भक्तिटोला र बगैैैचा अगाडि     ज्यान  गुमाएकाहरूको सम्झनामा श्र*द्धाञ्जली व्यक्त गरेको हो। कार्यक्रममा बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ।
दीप प्रज्वलनमार्फत मृत*कप्रति सम्मान व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको थियो। साथै विपत्तिको यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइएको छ।

बाढीमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्र*द्धा*ञ्जली, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय