प्रधानमन्त्रीले संसारकै ठूलो मञ्चमा सम्बोधन गर्दा रोजेको फरक बाटो
काठमाडौं ९ असोज २०८३ राजु सामत काठमाडौँ — काठमाडौंमा शुक्रबार बिहान करिब ५ बज्दै थियो, न्युयोर्कमा प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको रोस्ट्रममा उक्लिए । कालो टोपी अनि..

