एक सिलिण्डर ग्यासका लागि दिनभर झरीमा रुझ्दै

२०८३ श्रावण ३१, आईतवार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं 

३१ साउन २०८३

राजु सामत

भक्तपुरको चारदोबाटोमा ग्यासका लागि लाइन लागेका उपभोक्ता । अविरल वर्षाकाबीच पनि क्षयरोग उपचार केन्द्र अगाडि उपभोक्ताहरू झरीमा रुझ्दै ग्यासका लागि तँछाडमछाड गरिरहेका छन् । उपभोक्ताको मागअनुसार सरकारले खाना पकाउने ग्यास दिन नसक्दा दुई सातादेखि संकटको स्थिति छ । उपभोक्तालाई सहज होस् भनेर विभिन्न स्थानबाट ग्यास वितरण सुरु गरिए पनि प्रभावकारी हुन सकेको छैन

 

काठमाडौं  लागायत देशका विभिन्न स्थानमा ग्यासको सटेज भएको छ ।विशेष गरी विद्यार्थी लगायत रुममा बस्ने मानिसहरु समस्यामा परेका छन

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय