सन्धिखर्कमा कानुनी जागरुकता तथा परामर्श सेवाका लागि घुम्ती क्लिनिक कार्यक्रम सम्पन्न
लुम्बिनी ०४ असोज २०८३ राजु सामत अर्घाखाँची — युवा सरोकार महासंघको आयोजनामा सन्धिखर्कमा नागरिकका संवैधानिक तथा कानुनी अधिकारबारे जानकारी गराउने उद्देश्यले कानुनी जागरुकता तथा परामर्श..

