लुम्बिनी गुल्मी
२०८३ बैशाख ३० गते

राजु सामत
लुम्बिनी बुटवल
हिजो बैशाख २९ गते गुल्मीको इश्मा गाउँपालिका वडा न ६ मा बस्ने ४५ का थमन बहादुर कुमालले आफ्नो श्रीमती ४२ बर्षिय मिठि कुमाललाई
मदिरा सेवन गरेर विवत्स तरिकाले हत्या गरेका छन ।उनको घरमा लामो समयदेखी घर झगडा हुँदै आउने र त्यस दिन काम बाट दिउसेै आएका थिए ।उनकी बुढि मिठिलाई लोैरी प्रहार गरेर र पानी हाल्देै ढुङगामा छाटि छाटि थमन बहादुर कुमालले श्रीमतीको हत्या गरेका हुन
छिमेकी का अनुसार लामो समयदेखी झगडा हुने र कुटपिट गर्दै आएको वताउनुभयो ।उहाँले कतै काम गर्ने र समय समयमा घर आउने गर्दथे सहि दिनमा पनि घर आउदै गर्दा
दाईसँग बसेको र श्रीमानले अरु केटा सगँ बसिस भनेर कुटपिट गरेको र गाउँलेहरुले मृत्कलाई तम्घास हस्पिटल लगेको र ११ बजे मूत्यु भएको थियो ।उनका ३ छोरी र २ छोरा छन एउटा ५ वर्षे छोरा बाहेक सबै काठमाडौं छन।

