काठमाडौ
१७ भदोै २०८३

राजु सामत
काठमाडौँ — रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार साँझ ६ बजेसम्म १ हजार २ सय १६ जनाको शव फेला परेको छ । रसुवामा ११५, नुवाकोटमा १ सय ५५, धादिङमा ६०, चितवनमा ३४८, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा २०२ गरी १ हजार २ सय १६ जनाको शव फेला परेको हो ।
हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । घाइतेको संख्या ३०१ रहेका छन् ।
रासस:

