संसद्बाटै कानुन निर्माण गर्दा राज्य र प्रधानमन्त्रीका लागि राम्रो हुन्छ : सभामुख अर्याल
काठमाडौं १३ कार्तिक २०८३ राजु सामत काठमाडौँ — अध्यादेशबाट नभई संसद्बाट कानुन बन्नुपर्ने र कस्तो कानुन बन्दैछ भन्नेबारे जनताले थाहा पाउनुपर्ने सभामुख डीपी अर्यालले बताएका..


