रेशम चौधरीको माफी मिनाहा सर्वोच्चद्वारा सदर

२०८३ आश्विन ६, मंगलवार
पढ्ने समय : < 1 मिनेट

काठमाडौ 

०६ असोज २०८३

राजु सामत

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिएको माफी मिनाहालाई सर्वोच्च अदालतले सदर गरेको छ ।

न्यायाधीशहरु शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले मंगलबार चौधरीको माफी मिनाहाविरुद्ध परेको रिट निवेदन खारेज गरेको हो ।

रिट खारेज भएसँगै राष्ट्रपतिको निर्णय सदर भएको हो ।

 

 

रासस:

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय