पूर्वमन्त्री दीपक खड्का पक्राउ

२०८२ चैत्र १५, आईतवार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं

२०८२/१२/१५ गते

राजु सामत

काठमाडाैं – सम्पत्ति शुद्धीकरणकाे सिलसिलामा पूर्वमन्त्री एवम नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ परेका छन् ।

नेपाल प्रहरीकाे सीआइबीले जनाए अनुसार खड्कालाई आइतबार बिहान महाराजगन्जबाट पक्राउ गरिएको हाे ।

नेपाली कांग्रेसका नेता दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय