सुकुमवासीको रिटमा सर्वोच्चको अन्तरिम आदेश न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द

२०८३ बैशाख २५, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं 

२०८३ बैशाख २५ गते 

राजु सामत 

काठमाडौँ — सर्वोच्च अदालतले सुकुमवासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध पेस भएको रिटमा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले शुक्रबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । सुकुमवासी बस्तीमा बसोबास गर्दै आएका गोपाल रनपहेली, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र माजिद अन्सारीसमेतले दायर गरेको रिटमा सर्वोच्चले दोस्रो सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको हो । विस्तृत आदेश केहीबेरमा आउने सर्वोच्च अदालतले जनाएको छ ।

सुकुमवासी बस्तीमा बसोबास गर्दै आएका गोपाल रनपहेली, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र माजिद अन्सारीसमेतले दायर गरेको रिटमा सर्वोच्चले दोस्रो सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको हो । विस्तृत आदेश केहीबेरमा आउने सर्वोच्च अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय