जनता समाजवादी पार्टी खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

२०८२ श्रावण २६, सोमबार
पढ्ने समय : 2 मिनेट

जनता समाजवादी पार्टी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवदेन दायर भएको छ । राष्ट्रिय जनता पार्टीका तत्कालिन उपाध्यक्ष राजकुमार थापाले वारेसमार्फत सर्वोच्च अदालत रिट दायर गरेका छन् ।  कानुन विषय अध्ययनरत हृदयराज मिश्र वारेस भई पेश गरिएको रिटमा जनता समाजवादी पार्टीको एकिकरण रद्द गर्न माग गरिएको छ ।

रिटमा भनिएको छ– ‘संविधान विपरित गरिएको दल एकिकरण गर्ने निर्णय खारेज गरी नियम ४९ अन्तर्गत अन्तरिम आदेश समेत पाउन निवेदन गर्दछौं ।’  निवदेनमा निर्वाचन आयोग र तत्कालीन राजपा नेपाल हाल जनता समाजवादी पार्टी द.नं १५९ ललितपुर, बालकुमारीलाई विपक्षी बनाइएको छ ।

जसपा खारेजी

जसपा खारेजी

जासपा खारेजी

जास्पा खारेजी

Jasapa khareji

Jps khareji

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय