मेलम्चीको पुनःनिर्माण गरेर यस वर्षभित्र काठमाडौंमा पानी ल्याउने : प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको पुनःनिर्माण गरेर कम्तीमा यस वर्षभित्र काठमाडौँ उपत्यकाभित्र पानी ल्याउने व्यवस्था मिलाइने बताएका छन्। ‘राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना..

