अस्ट्रेलियाको विद्यार्थी भिसामा कडाइ, ६४ प्रतिशत नेपालीको आवेदन अस्वीकृत
काठमाडौं १० साउन २०८३ राजु सामत अस्ट्रेलिया — अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आवेदन दिने नेपाली विद्यार्थीको भिसा अस्वीकृत हुने दर अहिलेसम्मकै उच्च भएको छ । सरकारी तथ्यांकअनुुुसार..

