तीन घन्टादेखि प्रहरी उच्च अधिकृतहरूको बैठक, प्रधानमन्त्रीकोमा सामूहिक रुपमा जाने कि नजाने भन्ने बहस
काठमाडौ १२ कार्तिक २०८३ राजु सामत काठमाडौं — प्रहरी प्रधान कार्यालय, नक्सालमा तीन घन्टाभन्दा लामो समयदेखि प्रहरी उच्च अधिकृतहरुको बैठक चलिरहेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) […]






